surkhet

नायिका श्वेता खड्काको विवाहकै दिन दर्शकले सार्वजनिक गरे पुराना विवाहका तस्विर ,

surkhet

मङ्सिर २२ ,काठमान्डौ – नायिका श्वेता खड्काले आजदेखि नँया जीवन सुरु भएको भन्दै मेहेन्दी सहितका तस्विर सार्वजानिक गर्दा सामाजिक संजालभरि नायिका श्वेता खड्का र नायक श्री कृष्ण श्रेष्ठका विवाहका तस्विर पोस्ट भएका छन् ।

श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग विसं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको वि।सं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।

Dailekh

करिब ६ वर्ष सम्म श्वेताले एक्लो जीवन बिताउन बाध्य भईन ,अब भने आफुले मृत्यु नभई जीवन सोचेको भन्दै धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन्।

Gorkha

यस्तै बेला सामाजिक संजालभरि नायक श्रेठ संग विवाहका तस्विर दर्शकले सार्वजनिक गरेका छन्। बाचुन्जेल जति मानिसले कसम खाएपनि एक्लो जीवन बिताउछु भन्दा न हुँदो रैछ,आखिर मानिस पराईसंग गाँसीदो रैछ ,लेख्दै पुराना तस्विर पोस्ट भएका छन्।

कतिप्याले भने नायिका खड्काले विगतका कुरालाई छोडेर आफ्नो नँया जीवन अगाडी बढाएकोमा सुभकामना दिएका छन्।

जस्तो जे भएपनि श्रेठको मृत्यु पछि कलिलै उमेरमा एक्लो जीवन बिताईरहेको नायिकालाई सबैले साथ सपोर्ट दिनुनै उनको जीवनमा खुसि मिल्नु हो।

 

salyan