मुस्ताङ्का उत्पादन वस्तु बहुमुल्य कोशेली बन्दै, ,

जेठ ५- हिमाल पारीको जिल्ला मुस्ताङ्मा उत्पादन भयका वस्तु हरु बहुमुल्य बन्दैछन  ।, मुस्ताङ्का स्याउ , आलु , फापर , लसुन ,
उमा जौ , मकै जस्ता थुप्रै उत्पादन हरु याँहा पाईन्छन, ।

याँहाको मुख्य बालि स्याउ खेतिलाई मानियता पनि थुप्रै नगदे बालि हरु पनि छन् । , लामो समय देखि उत्पादन गरि मूल्य नापायका थुप्रै तेस्ता उपभोग्य वस्तु हरु आज भोलि नेपालमा मात्र हैन विदेशमा पनि कोशेलीको रुपमा जाने गरेपछि तेहाका स्थानिय वासी खुसि भयका छन् । ,

पाथीको ७ रुपैयाँ बिक्ने गरेको फापर आयरआज २ हजार भन्दा बढीमा बिक्ने गरेको छ  ।, काठमान्डौका ठुला -ठुला रेस्टुरेण्टमा यसको रोटि र फापर खान आउने भय पछि यसको माग ह्वात्त बढेको छ । ,फापरको ढिडो काठमान्डौको होटेलमा पिलेट्को ७ सय भन्दा माथिमा दिने गरिन्छ ।

lekbesi

तेती मात्र नभई केजीको सय रुपैयाँमा बिक्ने हाडे ओखर अहिले केजीको एक हजारमा बिक्ने गरे पछि स्थानिय खुसीले उत्साहित भयका छन् ।
मनग्य उत्पादन भयका मुस्ताङ्का उपभोग्य वस्तुहरुलाई राम्रो संग बजार बेबस्थापन गर्न सके याँहाका स्थानीयलाई कमाई गर्न विदेशिन नपर्ने देखिन्छ । , यसको लागि सरकारले मुख्यजोड दिन पर्ने देखिन्छ  ।