Gold

बालकुमार श्रेष्ठ र गोमा ओलीको स्वरमा नयाँ गित “काँचको कचौरा”सार्वजनिक(भिडियो)

Naumule Migrate

काठमाडौं ।गित संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाईसकेका गायक,सर्जक बालकुमार श्रेष्ठ र गोमा ओलीको स्वरमा नयाँ गित “काँचको कचौरा”सार्वजनिक भएको छ । राजन क्षेत्रिको शब्द तथा खेम पुनको संगीत रहेको गीतको म्युजिक भिडियो निर्देशन काजिश श्रेष्ठले गरेका हुन् भने गीतको म्युजिक भिडियो दुर्गा पौडेलले छायाकन गरेका हुन् भने नविन घर्ती मगरले सम्पादन गरेका छन् ।

म्युजिक भिडियोमा चर्चित मोडल महेन्द्र गौतम, काजिश श्रेष्ठ, विमल अधिकारी, सगुन शाही, साया भण्डारी, अनुपा अधिकारीको अभिनय रहेको छ । । बालकुमार श्रेष्ठको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
भिडियो प्रस्तुत छ :

 

Naumule Badhipahiro