सल्यानको सल्लीबजार नजिक अम्रामा बस दुर्घटना ,,

जेठ ६ – कर्णाली प्रदेशमा पर्ने सल्यानको सल्लीबजार जनिक अम्रामा बस दुर्घटना भयको छ ।,

बस रुकुम बाट नेपालगन्ज जाँदै गर्दा स्टेरिङ् फेल भयर दुर्घटना भयको प्रहरीले जानकारी दियको छ।

दुर्घटनामा परि यात्रु घाईते भयको तर मानविय क्षतिभने नभयको जानकारी प्रहरीले दियको छ । , बस एक्कासी स्टेरिङ् फेल भयर सडक देखि सय मिटर पर ठोक्कियर भेरी नदीको बगरमा पुगेको छ । घाईतेको स्थानिय अस्पतालमा उपचार भईरहेको छ ।, ,

lekbesi

बसको अगाडी पछाडीको भाग पुरा कुच्चीयको छ भने झ्यालका सिसाहरु फुटेका छन् ।,

घटनाको थप अनुसन्धान भैरहेको छ , बसमा अत्यधिक मात्रामा सवारी भयको पनि प्रहरीले जनायको छ ।

रुकुम चौरजहारी बाट नेपालगंज जादै गरेको ना ३ ख ७८७२ को बस सल्यान को बनगाड कुपिण्डेदह नगरपालिका १ अम्रामा दुर्घटना भयको हो।

बसमा ३८ जना यात्रु रहेको जानकारी छ, ति मध्ये १ जना बालकको ज्यान चिन्ता जनक रहेको स्रोतले जनायको छ।