surkhet

क्षमता भन्दा बढी यात्रुकोच्ने २०० माइक्रो ,टेम्पो कारबाहीमा , ,

surkhet

जेठ ६ , काठमान्डौमा अत्यधिक मात्रामा यात्रु कोचेर हाल्ने माइक्रो हरुलाई कारबाही गरियको छ ।,गृहमन्त्री को सुचना पछि काठमान्डौको विभिन्न ठाँउमा यात्रु कोचेर हाल्ने र स्टेसन भन्दा बाहिर ठाँउ ठाँउमा रोकी यात्रु ओराल्ने माइक्रोलाई कारबाही गरियको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बिहीबार ट्राफिक प्रहरीलाई सिट क्षमताभन्दा बढी यात्रु बोक्ने माइक्रो र टेम्पोलाई ‘अन द स्पट’ कारवाही गर्न निर्देशन दिएका थिए । त्यसैअनुरुप ट्राफिकले आइतबारबाट अभियान थालेको हो ।

Gorkha

महाशाखाका सह-प्रवक्ता मुकुन्द मरासिनीकाअनुसार सबैलाई पहिलोपटकका लागि ५ सय रुपैयाँ जरिवाना गरेर छाडिएको छ । अपरान्हसम्ममा नै १८९ गाडी कारवाहीमा परेका थिए ।

Dailekh

माइक्रोमा १८ भन्दा बढी यात्रु हाल्न मिल्दैन , तर यसलाई यात्रुले पनि बुज्दिन पर्ने हुन्छ। ,यस्तो गर्नाले यात्रुलाई पनि सास्ती हुने गर्दछ।

यात्रा भनेको आरामदायी मर्यादित र सभ्य हुन पर्छ ।, तेसैले यो अभियान सुरु गरियको हो ,यो अभियानले पाकेटमार देखि दुर्घटना न्यूनीकारण गर्ने सह प्रवक्ता मरासिनिको भनाई छ।

salyan