surkhet

कोरोन संक्रमितबाट आज थप १४ जनाको निधन ,

surkhet

मङ्सिर ३०, काठमान्डौ – नेपालमा कोरोना संक्रमितबाट आज थप १४ जनाको निधन भएको छ ,यो पछि कुल मृतकको संख्या १७ सय ३० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

Gorkha

तेस्तै गत २४ घन्टामा ७ हजार ११७ पिसिआर परिक्षण गर्दा ९३६ जना नँया कोरोना संक्रमित फेला परेका छन्। तेस्तै यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको छ।

तेस्तै आज थप १ हजार ९९६ जना डिस्चार्ज भएपछि हाल सम्म २ लाख ३८ हजार ५६९ जना डिस्चार्ज भईसकेका छन्। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ८ सय ८१ पुगेको छ भने उपत्यकामा आज थप ४ सय ३८ संक्रमित थपिएका हुन्।

salyan