surkhet

नेकपा स्थायी कमिटि बैठक सुरु केपी ओलीपनि उपस्तिथित,

surkhet

पुष १ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपाको बैठक वालुवाटारमा असुरु भएको छ। बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलिपनि उपस्तिथित भएका छन्।

बैठक हुनु अगाडी दुवै अधय्क्ष ओली दाहालको दुई चरणमा छलफलसमेत भएको थियो। सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको छ। प्रचण्डले अध्यादेश तत्काल खारेजको माग राखेपछि ओली दाहालबीच मनमुटाव बढेको थियो ।

Gorkha

प्रतिक्रियारुपमा अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसमूहका सांसदहरुले विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालय गएका थिए । दाहाल नेपालसमूहले अध्यादेश फिर्ताको माग गरेका छन् ।

Dailekh

ओलीले विशेष अधिवेशनको माग गर्दै राष्ट्रपतिकहाँ बुझाइएको निवेदन फिर्ता लिनुपर्ने अडान राखेका छन् । यही तनावकाबीच तीन घण्टा ढिला गरी स्थायी कमिटी बैठक सुरु भएको हो ।

salyan