Gold

कम्युनिस्ट पार्टीको नाम जुध्यो निर्वाचन आयोग अन्योलमा ,,

Naumule Migrate

जेठ ७ – हालमात्र गत ३ गते एकता भयको माओवादी पार्टी र एमाले पार्टीले राख्न खोजेको पार्टीको नाम जुधेको छ। , यो विषयमा निर्वाचन आयोगपनि अन्योलमा छ ।,

एता पार्टीका दोय अध्यक्ष प्रचण्ड र केपी शर्मा ओली प्रधानमन्त्रीले पार्टीमा नाम जुधेपनी अन्डरलाईन दियर भयपनी नाम दर्ता गर्नपर्ने बतायका छन् ।
कम्युनिस्ट पार्टीको नाम यो भन्दा पहिलेनै ऋशि राम कट्टेलको नाममा  नेपाल कम्युनिस्ट पार्टी दर्ता भैसकेको छ।

, वर्तमान संबिधानको नियमावली अनुसार पहिलेनै नाम दर्ता भयको पार्टीको नाम अर्को पार्टीले राख्न नपाउने प्राबधान छ। यो सम्बन्धि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋशिराम कट्टेलले पनि निर्वाचन आयोगलाई निवेदन गरिसकेका छन् ।,

हतार हतारमा पार्टी एकता गरेका माओ ,एमालेले दल दर्ताको लागि बुजायका कागज पनि पुरा भयका छैनन , यो सम्बन्धि निर्वाचन आयोगले दललाई पत्राचार पनि गरि सकेको छ ।

यो विषयमा दुई पार्टी एकता भयपछि कम्युनिस्ट पार्टीको ब्यानर समेत कार्यालयमा टाँसी सकेका छन्। , यौटै नामको ब्यानर राखेपनि कलर भने फरक भयको देखिन्छ ।,

एकता घोसना गर्नु भन्दा पहिले पनि कम्युनिस्ट पार्टीको नाम छैन भन्ने थाहा थियो तर अन्डरलाईन दियर भयपनी नाम राख्नपर्ने उनीहरुको भनाई थियो ।

यो सम्बन्धि नाम दर्ता गर्ने वा नगर्ने भन्ने बारेमा निर्वाचन आयोग्नै अन्योलमा परेको छ ।

 

Naumule Badhipahiro