सुर्खेतमा मन्त्रिको गाडी घाँस बोक्नमा प्रयोग कहिले तरुनी बोक्नमा प्रयोग ,

पुष ५ ,काठमान्डौ – कर्णाली प्रदेश सुर्खेतमा मन्त्रिको गाडी घाँस बोक्नमा प्रयोग गरिएको छ। कर्णाली प्रदेश ०२ – ००१ झ ००४० नम्बरको गाडीमा घाँस काट्ने र ल्याउने समेत गरिएको छ।
यो गाडी अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति गणेशप्रसाद सिंहले प्रयोग गर्दै आईरहेका छन् । कर्णाली प्रदेशमा यस्ता फंडा बारम्बार भईरहेने गर्दछन।

सरकारी गाडीमा कहिले टिकटक बनाईनछ भने कहिले सरकारी मोटरसाइकल गोठाला जाने गर्दछ। तेस्तै कर्णाली प्रदेशमा सरकारी गाडी तरुनी घुमाउने काममा समेत प्रयोग भएको पाईएको छ , यो विषयमा कर्णाली प्रदेश सरकारले कुनैपनि चासो नदिएको पाईएको छ।

जनताको कर नुन ,खुन पसिनाबाट किनेका गाडी घाँस बोक्ने ,तरिनु बोक्ने गरेको पाईएपछि नागरिकले सामाजिक सञ्जालभरि विरोध जनाएका छन् भने तत्काल दोषीलाई कारबाहीको माग गरेका हुन्।
