surkhet

प्रधानमन्त्री ओलीको पुत्ला दहन ,

surkhet

पुष ५ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्माले चालेको असंवैधानिक अलोकतान्त्रिक र निरंकुश संसद विघटनको ‘ कु ‘ का विरुद्ध देशभर प्रदर्शन भएको छ।

ओलीविरुद्द नेकपा युवा संघ ,विद्यार्थी संगठन ,नेपाली कांग्रेस लगायतले काठमान्डौ माईतिघरमा प्रदर्शन गरेको छ।

Gorkha

प्रधानमन्त्री केपी शर्मा ओली र रास्ट्रपति विद्यादेवी भण्डारीविरुद्द चर्को नाराबाजी गर्दै माईतिघर मण्डलाबाट नँया वानेश्वरमा अपुगेरा कोण सभामा परिणत प्रदर्शनले केपी शर्मा ओलीको पुत्ला दहन गरेको थियो।

Dailekh

पुत्ला दहन गर्दा पुलिस र प्रदर्शनकारिबिच एक छिन झडप समेत भएको थियो।तेस्तै भोलिदेखि सत्तारुढ नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले संसद् विघटन प्रति संयुक्त रुपमा विरोध गर्ने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

salyan