छोरीका कारण दोस्रो विवाह गर्दै अन्जु पन्त…..! के यो सत्यता हो ?

५ पुस, काठमाडौं ।अञ्जु पन्त नेपाली गायिका हुन् । नेपाली गायन क्षेत्रमा उनले विभिन्न चर्चित गीतहरू गाएकी छिन् जसमध्ये न बिर्सें तिमीलाई।।।, म तिमी बिना मरीहाल्छु, भुन भुन बोल्यो भमरा आदि रहेका छन् । नेपालि गित संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी अन्जु पन्त श्रीमानसंग छोडेर छुट्टै बस्न लागेको १ दशक पुगिसकेको छ ।

अन्जु पन्तका बारेका अनेक प्रकारका मिडिया बाजी भएता पनि तर यथार्त भोगाई भने अर्कै रहेछ । एक छोरीको साथ् बसेकी अन्जु पन्तलाई आफन्त नातेदारबाट बिहेका कुरा आएता पनि छोरीको दबाबले बिहे गर्न जोड दिएको रजपट अनलाइन टिभीमा प्रकाश सपुतसंग बताएकी छन् । उहाँसंग घमण्ड भएकै कारण म छुट्टै बसेकि हु । हामि छुटेर बसेता पनि म मेरो छोरीलाई बाबु छोरी भेट्ने क्रममा मैले कुनै बेला रोकतोक भने गरेकी छैन तर उहाँले बुझ्न सक्नु भयो भएन मलाई थाहा भएन । उहा खुसि हुनु भयो म पनि खुसि भएर बसेकी छु । सानै देखि गित गाउँन माहिर अन्जु पन्तले दर्जनौ हजारौ गित गईसकेकी छन् ।
