surkhet

तानाशाही केपी विद्या मुर्दावाद आजपनि आन्दोलनकारी र प्रहरीबीच झडप, भिडियो

surkhet

पुष ६ ,काठमान्डौ – केपी ओलीले चालेको संसद विघटन असवैधानिक कु प्रति हिजो देखि देशभर आन्दॉल्न चर्की रहेको छ। जनवर्गीय संगठन युवा संघ म्नेपली कांग्रेस ,समाजवादी पार्टी ,उखु किसान लगायतले एकै पटक गरेको आन्दोलन माईतिघर हुँदै नँया वानेश्वर तर्फा लागेको छ।

केपी ओलीको कु कर्म र निरङ्कुशताप्रति सडक र सदनबाटै आन्दोलन गर्ने र ओली र रास्ट्रपति विद्यादेवी भण्डारीलाई पस्तासाप पार्ने उनीहरुको माग छ। केपी ओली र विद्या भण्डारी जोडी ढुकुरले ल्याएको गणतन्त्र होइन भन्दै युवाहरुले चर्को नाराबाजी गरेका छन्।

Gorkha

केपी शर्मा ओलीको कदमप्रति नेकपाले तत्काल कारबाही गर्ने माग समेत गरेको छ। प्रदर्शनकारीले केपी शर्मा ओलीको पुत्ला दहन गर्दा केहि समय झडप समेत भएको छ ,भिडियो ,

Dailekh

salyan