surkhet

नेपालि कांग्रेसको पार्टी कार्यालयमा सर्वदलिय बैठक सुरु केपी ओली विरुद्द तिन दलले प्रदर्शन गर्दै ,

surkhet

पुष ६ ,काठमान्डौ – प्रतिपक्ष दल नेपालि कांग्रेसको पार्टी कार्यालयमा सर्वदलिय बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसामु। संसद विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि तीब्र विरोध भइरहेको छ ।

जसको कदमलाई समान गर्ने भन्दै सर्वदलिय बैठक नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले हिजोनै बोलाएका थिए। आज बैठक बस्दै छ ,बैठकले ओलीको कदमबारे विरोधका कार्यक्रम तय गर्ने छ।

Gorkha

तेस्तै बैठकमा कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेता सहभागी छन् ।

Dailekh

नेकपाका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, वर्षमान पुन, नारायणकाजी श्रेष्ठलगायतका नेताहरू छन् । जसपाबाट महन्थ ठाकुर, शरदसिंह भण्डारीलगायत छन् ।

 

salyan