महरा बने स्थायी कमिटि सदस्य ,

पुष ७ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपा अधय्क्ष प्रचण्ड माधव कुमार नेपाल समुहको केन्द्रिय समितिको बैठक सकीएको छ। बैठक पर्सि बस्नेगरी

पुष ७ ,काठमान्डौ – पूर्व सभामुख कृष्णबहादुर महरा स्थायी कमिटि सदस्य बनेका छन्। महरा प्रचण्ड माधव नेपाल समूहको स्थायी कमिटि सदस्य बनेका हुन्।
काठमान्डौको बबरमहलमा बसेको पार्टीको केन्द्रिय कमिटि बैठकले महरालाई स्थायी कमिटिमा ल्याउने निर्णय गरेको हो।
