ओलीलाई बर्खास्त पछि माधव नेपाल बने नेकपा नँया अधय्क्ष ,

पुष ७ ,काठमान्डौ – नेकपा अध्यक्ष केपी ओली बर्खास्त भएपछि नेकपाको नँया अध्यक्षमा माधव कुमार नेपाल चयन भएका छन्।
मंगलबार बसेको प्रचन्ड नेपाल समुहको केन्द्रिय समितिको बैठकले ओलीलाई बर्खास्त गरेर सो बैठकले माधव कुमार नेपाललाई अध्यक्षमा चयन गरेको हो।

नेकपाका वरिस्ठ नेता झलनाथ खनालले माधव कुमार नेपाललाई अधय्क्ष बनाउने प्रस्ताव राखेका थिए ,उक्त प्रस्तावलाई बैठकमा सर्वासमितिले पास गरेको हो।

केपी शर्मा ओलीले एकपक्षीय रुपमा संसद विघटन गरेपछि अहिले सिंगो नेकपा पार्टी देखि विपक्षिदल नेपालि जनता असन्तुष्ट छ।
