Gold

महेश बस्नेतका दुईवटा आँखा फुटाउछौ नेकपा युवानेता जनक बर्तौला भिडियो सहित ,

Naumule Migrate

पुष १२ ,काठमान्डौ – केपी ओली समूहका भक्तपुरका सांसद महेश बस्नेतका दुवै आँखा फ़ुटाईदिने नेकपा प्रचण्ड माधव समुहका युवा नेता जनक बर्तौलाले संचारमाध्यामसंग बताएका छन्।

पछिल्लो समय नेकपा दुई धार भएपछि सांसद बस्नेतले आफ्नो हैसियतलाई भुलेर नेकपाका अध्यक्ष प्रचण्डको बारेमा विभिन्न टिकाटिप्पणी गर्दै आईरहेका छन् ,केहि दिन अगाडीमात्र बस्नेतले तत्कालिन माओवादीको केन्द्रिय कार्यालय पेरिसडांडामा आगो लगाउने समेत बताएपछि जवाफमा नेकपाका युवा नेता जनक बर्तौलाले बस्नेतका दुवै आँखा फुटाईदिने बताएका हुन्।

महेस बस्नेतले मिडियामा बोलेर नहुने र आमने साम्माने समेत हुनपनि उनले बताए ,आर आरको कुरा ,धुलिखेलको कुरा सिन्धुलीको कुरा नभुल्न पून बर्तौलाले बताएका हुन्।

प्रधानमन्त्री ओलीले संविधान विपरित सांसद विघटन गरेर देश र जनतालाई आक्रोसमा ल्याएको र द्वन्द निम्त्याएको भन्दै अब केपी ओलीलाई सडक र सदनबाटनै फाल्ने बताए।

जनताको अभिमतलाई लत्याएर ओलीले असंवैधानिक प्रक्रिया चालेको पनि उनले बताए। ओलीले विभिन्न कदम चाल्ने र एमसिसि पास गराउन खोजेको समत बर्तौलाले बताए। बर्तौलाले बस्नेतलाई विगतका कुरा नबिर्सन र धुलिखेलमा खेतै खेतमा भागेको याद गर्न समेत जानकारी गरेका छन्।

महेश बस्नेतको हैसियत सबैलाई थाहा छ ,उनका काण्ड सबैले बजेका छन् ,पदको लागि लछार बन्ने रुँदै केपी ओलीको लागि धरहराबाट हाम फाल्छु भन्दै सांसदपदमा बस्नेले प्रचण्डको बारेमा बोल्न सक्ने हैसियत नपुग्ने समेत उनले बताएका हुन्।तेस्तै केपी ओलीले चालेको कदमविरुद्द कडा आन्दोलन गरिने र पश्चाताप पारिने समेत उनले बताएका हुन्।

Naumule Badhipahiro