ओलिले प्रचण्डलाई फोन गर्दै भने सिताको स्वास्थ अवस्था कस्तो छ ,
पुष १५, काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सिता दाहाल अस्पताल भर्ना भएकि छिन ।
अचानक स्वास्थ्यमा समस्या आएपछि उन्लाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । सिता दाहाल यो भन्दा अगाडीपनि पटक पटक बिरामी हुने गरेकी थिइन । तेस्तै सिता दाहालको स्वास्थ अवस्था बुझ्न महासचिव बिष्णु पौडेल , पुर्व सभामुख सुवास चन्द्र नेम्वाङ मेडिसिटि अस्पताल पुगेका छन ।
उनिहरु दुवैले अस्पतालमा पुगेर दाहाल सितालाई स्वास्थ्य लाभको कमना गरेका हुन भने काम चलाउ प्रधानमन्त्री केपि शर्मा ओलिले पनि स्वास्थ्य लाभको कमना पठाएका छन । तेस्तै ओलिले प्रचण्डलाई फोन गरेर सिताको स्वास्थ्य अवस्था बुझेका छन ।