surkhet

कोरोनाबाट मर्नेको संख्या १८ लाख २७ हजार नाघ्यो ,

surkhet

पुष १७ ,काठमान्डौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घन्टामा नँया थप ४२६ जना कोरोना संक्रमित फेला परेको बताएको छ। मन्त्रालयका अनुसार ५,२२५ पिसिआर परिक्षणमा सो संख्या फेला परेपछि अब नेपालमा संक्रमितको संख्या २ लाख ६१हजार १९ पुगेको हो।

Gorkha

तेस्तै आज थप ७४८ जनाले कोरोनालाई जितेर घर फर्केका छन् ,अहिले सम्म कोरोनालाई जित्नेकोस संख्या २ लाख ५३ हजार १०७ पुगेको छ , हाल सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ४८ रहेको छ । पछिल्लो २४ घन्टामा कोरोनाबाट ८ जनाको मृत्यु भएको छ ,यो संगै कुल मृतकको संख्या १८ सय ६४ पुगेको हो।

विश्वमा -यस्तै विश्वमा हेर्दा हाल सम्म कुल कोरोना संक्रमितको संख्या ८ करोड ३९ लाख ९,हजार ६१९ पुगेको छ ,भने निको हुनेको संख्या ५ करोड ९४ लाख ८ हजार ६१० छ ,तेस्तै विश्वमा कोरोनाबाट मर्नेको संख्या हाल सम्म १८ लाख २७ हजार ८७० पुगेको वर्ल्डमिटरको तथ्याङ्कमा छ।

salyan