surkhet

साढे ३३ केजी सुन र सनम हत्या प्रकरणका नाईके गोरे गौरीघाटबाट पक्राउ ,,

surkhet

जेठ ८ – प्रहरीले चुडामणि उप्रेती गोरेलाई पक्राउ गरि पत्रकार सम्मेलन गरेको छ। , गत माघ महिनामा त्रिभुवन अन्त्ररास्ट्रिय विमानस्थल बाट साढे ३३ केजी सुन गायब भयपछि सुन भरिया सनम शाक्यले खोजि तलासी गर्दा उनको हत्या भयको थियो ।,

उनको हत्या संगै सुन प्रकरणमा मुछियका ६३ जना विरुद्द मुद्दा दायर भयको थियो। , ति मध्ये सरकारी पक्षयका प्रसाशन मध्ये बाट ८ जना डिआईजी, आईजी , एसएसपि , डिएसपी गरि उच्च लेबलका रहेका छन्,भने अरु व्यापारी लगायत , सर्व साधरन रहेका छन् ,।

लामो समयको अनुसन्धान पछि पनि फरार भयका मुख्य आरोपी नाईके चुडामणि उप्रेती पक्राउ परेका छन् ।, उनलाई आज बिहान ५: ३४ बजे काठमान्डौको गौरीघाटबाट पक्राउ गरियको हो।

Dailekh
Gorkha

लामो समयको कसरत पछि उनलाई समाउन सफल भयको छानविन गर्न गठित टोलीका संयोजक सहसचिव ईश्वर पौडेलले पत्रकार सम्मेलनमा बतायका छन् ।
गोरेलाई आजै मोरङ अदालत लैजाने अनुसन्धान टोलीले जनायको छ ।,

उनीहरुमाथि सन् २०१५ देखि हालसम्म १७ अर्ब एक करोड ८० लाख १३ हजार ४९० रुपैयाँ १३ पैसा मूल्यबराबरको ३७ लाख ९९ हजार ५५९ ग्राम सुनको अवैध कारोबार गरेको भनेर बिगोसहितको अभियोग दर्ता भएको छ ।

तस्कर हरुलाई समाउन सफल भयपनी ३३ केजी सुन कहाँ छ भन्ने अहिले सम्म थाहाभने छैन , यसको पनि अनुसन्धान टोलीले खोजि कार्य गरिरहेको छ।

फरार गोरे भारतमा गयर लुकेको अनुसन्धान भयपनी उनलाई नेपाल बाटै पक्राउ गरियको छ।

 

salyan