surkhet

कैलालीमा गुडि रहेको बाईकबाट महिलालाई बाघले समातेर जंगलमा लगेको छ ,

surkhet

पुष १८ ,काठमान्डौ – गत राति करिब ९ बजे गुडिरहेको बाईकबाट बाघले आक्रमण गरि महिलालाई जंगलमा लगेको छ ,उनको खोजि भईरहेपानी अहिले सम्म फेला परेको छैन।

कैलाली लम्कीचुहा नगरपालिका ४ कौवापुर् सरस्वति मावि नजिक स्थायी बसोबास गर्ने समाजसेवी वर्ष ५० कि नन्दकला थापालाई बाघले गुडिरहेको बाईकमा पछाडीबाट आक्रमणगरि जंगलतिर लगेको हो।

Gorkha

कोहलपुरबाट लम्कितिर जाँदा आफ्नै छोराले चलाएको बाईकमा पछाडी बसेकी नन्दकलालाई बाघले आक्रमणगरि जंगलतिर लगेको बताईएको छ।

 

Dailekh

तस्विर जानकारी भिम उपाध्या ,

salyan