surkhet

एती ऐरलाईन्सको जहाज चढेर विराटनगर गय चुडामणि उप्रेती ,गोरे,

surkhet

जेठ ८ – साढे ३३ केजी सुन र सनम शाक्य प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती लाई काठमान्डौ बाट मोरङ् लगियको छ।

,
आज बिहान साढे ५ बजे तिर गौरीघाटबाट पक्राउ गरि गृहमन्त्रालयले पत्रकार सम्मेलन गरि सार्बजानिक गरेको थियो।

Gorkha

उनलाई काठमान्डौ बाट विराटनगर एर्पोर्टमा झारियको छ , उनलाई काठमान्डौ बाट एति एरलईन्सको जहाजमा विराटनगर लागियको हो।

Dailekh

उनलाई आजै मोरङ् जिल्ला अदालतमा पेश गरि बयान सुरु गरिने छ।

३३ केजी सुन प्रकरणमा बाहिर आयपनी अहिले सम्म ३८ कुईन्टल सुन भित्र्याको अनुसन्धान टोलीले बतायको छ। , ३३ केजी सुन हरायपछी सुन भरियामा संलगन सनम शाक्यलाई करेन्ट लगायर मारेको अभियोग थाहा हुन आयपछी गृहमन्त्रालयले छानबिन समिति गरायर यक्सन लियको थियो ।

salyan