surkhet

गायक खेम सेन्चुरीले स्वर भरेको गित काँचो अनार विवादमा तानियो ,

surkhet

पुष २० ,काठमान्डौ – भर्खरैमात्र बजारमा रिलिज भएको गित काँचो अनार विवादमा तानीएको छ। रामकृण्ण बम मल्ल , देबि घर्ति ,लक्ष्मि मल्लको आवाज रहेको गित लेकै पर्यो हिउ मन पर्थ पर्दैन यहि हो मेरो जिउ , बोलको गितलाई हु बहु कपि गरिएपछि काँचो अनार गित विवादमा तानीएको हो।

काँचो अनार गितलाई रोशन परियारले हुबहु कपि गरेका हुन् ,यो गितमा अहिलेका निकै चर्चामा रहेका गायक संगीतकार खेम सेन्चुरीले स्वर भरेका छन् भने बाल गायिका रबिना बश्यालको स्वर रहेको छ।

यो गितका पुराना सर्जक गितलाई जन्माउने भनेका भने बरिस्ठ संगीतकार श्री कृष्णबम मल्लले गरेका हुन्। गित मिलेको पाएपछि मल्लेले लोक दोहोरि प्रतिष्ठानको भवनमा पुगेर छलफल गरेका छन् ।,

Dailekh

काँचो अनारलाई संगीत गरेका रोशन परियारले पुरानो गित आफुले नसुनेको स्वीकार गरे। गित भने हु बहु कपि गरिएपछि लोक तथा दोहोरि गित प्रतिस्ठानकाका अध्यक्ष रमेश बिजिले ध्यानाकर्षण भएको बताए।

Gorkha

तेस्तै गित संगीतमा पछिल्लो समय पुराना सर्जकहरुका गित चोर्ने र भाईरल हुने दाउमा लागेपछि अब लागु हुने कानुन बनाउनुपर्ने वा केहिन केहि गर्नैपर्ने प्रतिष्ठानका पुर्व अधय्क्ष बद्रि पंगेनीले बताए।

लेकै पर्यो हिउ मन पर्थ पर्दैन यहि हो मेरो जिउ ,बोलमा आवाज भरेकी चर्चित लोक तथा दोहोरि गित देवी घर्ति मगरले पनि गित हु बहु मिलेको बताएकि छिन भने आफुले आफुले गाएको गितको टिकटक समेत बनाएकि छिन।

यो विषयमा रंग दर्पणले संगीतकार श्री कृष्णबम मल्लसंग बुझ्दा गित हु बहु मिलेको बताए। ,समाज मा कसै संग ठ्याक्कै अनुहार मिल्ने कुनै नयॉ सन्तान कसैको कोख बाट जन्मिन्छ भने समाजले उसलाई संका गर्नु स्वभाबिक हो र समाजको चित्त बुझाउनु स्पष्टिकरण दिनु उसको दायित्व पनि हो जस्तो लाग्दछ मलाई , गित कहॉ मिल्यो कसरि मिल्यो किन मिल्यो भन्दा पनि कति सम्म मिल्यो भन्ने कुराले अर्थ अर्थ राख्ने बताउछन।

मैले रोशन परियास संगपनि बुझे ,भाईले आफुले गित पहिले नसुनेको स्वीकार गरे ,त्यो उनको ब्याक्तिगत विचार हो। बॉकि कानुनि प्रकिया बॉकि नै रहेको जानाकारि गराउन चाहान्छु रंग दर्पणसंग बमले भने ।

सिर्जना को महत्व कति सम्म हुन्छ भन्ने कुरा सर्जक लाई पनि पत्तो छैन यहॉ पछिल्लो समयमा यो सब किन भई रहेछ ..? भाईरल को पछि लागेर कहिले हो हामि सुधारिने ..? यो बिषयमा रोशन भाईले हामि सबै माझ पक्कै पनि प्रस्ट पार्नु हुनेछ यो समस्या हाम्रो मात्र नभएर सिंगो नेपालि गित – संगित साथै शिंगो लोग गित संगितको हो।

यसमा कसैको हार र कसैको जित भन्दा पनि सत प्रतिसत मेल खाएको गितमा कानुनि प्रक्रिया के हुन सक्छ भन्ने जिज्ञासा हो ।,हामि सबै मिलेर यस्ता समस्या को समाधान तिर लागौ , उपाए खोजौ , नेपालि लोक गित संगित मा सकिन्छ केहि राम्रो गरौ सकिदैन नराम्रो नगरौ ,नकरात्मक कमेन्टस गरेर सर्जक गायक गायिका को मनोबल गिराउने कार्य बन्द गरौ अन्त्य गरौ सकरात्मक सोचको बिकाश गरौ बमले रंग दर्पणसंग भने।

salyan