Gold

बेबी आई लभ यु तेरो मेरोमा पुजाको कथा ,,

Naumule Migrate

जेठ ८ – चलचित्र बेबी आई लभ यु को स्याड भर्सन सायद तेरो मेरोको टिप्स सार्वाजनिक गरियको छ ।, जसमा मुख्य नायिका पुजा तिवारी लाई फ़िचरिङ् गरियको छ।

प्रियंका शर्माले आवाज भरेको तेरो मेरो गीतमा सन्तोष खड्कीको संगीत रहेको छ। ,

जनक पाण्डेको निर्देशन र सुरज आचार्य छेत्रीको छायांकन रहेको छ ।, चलचित्रलाई शिव न्यौपानेले निर्माण गरेका छन् ।,

बेबी आइलभ युमा सन्तोष खड्की र पुजा तिवारीको मुख्य भूमिका रहेको छ। भने सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थी, बिमला गिरी लगायतको अभिनय छ।

चलचित्र जेठ १८ गते बाट हलमा प्रदर्शन हुँदै छ। , बेबी आई लभ यु को प्रचार प्रसार तिब्र पारीयको छ।

Naumule Badhipahiro