surkhet

अपडेट गुर्भाकोट पोखरे बस दुर्घटना एक जनाको मृ,त्यु एक वेपत्ता ,

surkhet

पुष २३ ,सुर्खेत – गुर्भाकोट नगरपालिका ९ पोखरे नजिक सडकबाट बस भेरी नदीमा खस्दा १ जनाको मृ;त्यु भएको छ भने एक जना वेपत्ता भएका छन्। बस चालक सुमन नेपालि रहेको ईलाका प्रहरी कार्यालय बोटेचौरका असई देव बहादुर थापाले रंग दर्पणले बताए।

तेस्तै एक जना घाईते रहेको र गाडीमा चालक सहित जम्मा ३ जना यात्रु रहेको पनि ईलाका प्रहरी कार्यालय बोटेचौरले जनाएको छ। घाईतेलाई उपचारको लागि पठाईसकियको र वेपत्ताको खोजि भईरहेको असई बहादुर थापाले रंग दर्पणलाई बताए।

Gorkha

सल्यानको कालिमाटीबाट सल्लीबजार तर्फ जाँदै गरेको बस छिन्छु जाजरकोट सडक खन्ड बोटेचौर र पोखेर बीचमा परने गरालेगौराबाट बस भेरी नदीमा खसेको थियो। बस भेरी नदीको बीच भागमा डुबेको पनि थापाले बताए।

Dailekh

बस सल्यान कालिमाटी बोटेचौरबाट यात्रु लिने सल्लीबजार तर्फ जानलागेको बताईएको हो। बस के कारणले दुर्घटना भएको भन्नेबारे अनुसन्धान भईरहेको थापाले बताए।

तस्विर: हेमु ओलीको सामाजिक संजालबाट ,

salyan