गोरेको बयान एसएसपी खत्रीलाई पक्राउ गर्नुस सबै खुल्छ ,,

जेठ ८ – लामो समयबाट प्रहरीले खोजि गरेका चुडामणि उप्रेती गोरेलाई आज बिहान काठमान्डौको गौरीघाट बाट पक्राउ गरियको छ।  आजै उनलाई काठमान्डौमा गृहमन्त्रीको स्रोतले पत्रकार सम्मेलन गरि सार्बजानिक गरेको छ ।

,
उनलाई आजै मोरङ् अदालतमा लागियको छ र उनको बयान सुरु भयको छ । ,

उनले बयानमा भनेका छन् मत निर्दोष छु म भागेको होइन मलाई पनि मार्न धम्कि थियो तेही भयर मत सुरक्षया खोज्दै हिडेको थिय।

म काम गरेर खाने मान्छे हु तेत्रो सुन किन्ने पैसा भको भय म किन अरुलाई मार्छु मलाई मान्छे मार्न आउदैन।  , सनमको हत्या गर्ने अरु हुन् , र सुनको मालिक पनि अरु छन् । ,

यसको सत्य तथ्य खबर पाउन वरिष्ठ उपरीक्षक श्याम खत्री को नाम लियका छन् । त्यसक्रममा उनले एसएसपी खत्रीलाई पक्राउ गरे सुन तस्करीको माथिल्लो नेक्सस खुल्ने बताएका छन् ।

यो बयानले र खत्रीलाई पक्राउ गर्ने हो भने कोहि राजनीतिक तहका ब्याक्ति मन्त्रि वा भन्सार बिभागप्रमुखको  नाम आउनेहोकी ? सबैको मनमा प्रस्न उठेको छ।

मत सेटिंग मिलाउने मात्र गर्छु ,,

गोरेले भने हो म यसमा संलग्न भयर काम गरेर खाने मान्छे हु।  , मलाई कमिसन मिल्थ्यो अनि काम गर्थे । ,
उनले सघाउ पुर्याउने ब्याक्तिको नाम लेखि बुझायको लिस्टमा खत्रीको नाम पनि छ।

,
खत्रीले पटकपटक गरेर १ करोड १२ लाख रकम लिएको भेटिएको थियो भने तस्करीमा संलग्न अन्य अभियुक्तले पनि उनको नाम लिएका छन् ।

दिनमा ८६ केजी सम्म सुन भित्र्याउने गरेका छौ, यत्रो सुनमा लगानी गर्ने पैसा म संग छैन ।, हो म पनि थोरै थोरैमा लगानी गर्ने गर्दछु ।

को हुन् श्याम खत्री ?
खत्री तिनै प्रहरी अधिकारी हुन्, जो यसअघि दुबईबाट आएको ३३ किलो सुन काण्डमा पक्राउ परेका थिए । तर, उनलाई पछि अदालतले सफाई दिएको थियो ।
फेरि सुनकाण्डमा उनको संलग्नता देखिएपछि छानविन समितिले वैशाख पहिलो साता बयानका लागि पत्र काटेको थियो । तर, बयानका लागि नगएका उनी फरार छन् ।

पूर्व डीआईजी गोविन्द निरौलासँगै एसपी खत्री र एसपी विकासराज खनाल ०७२/०७३ मा विमानस्थल प्रहरीमा थिए । त्यसवेला नै गोरेले तस्करीको सेटिङ मिलाए ।

सनमको हत्यामा म थियन ,,
हो सनम मेरो साथि हो , तर सनमको हत्या भयको मलाई पछि थाहा भयो म तेस्मा थियन। , हामि साथि हरु हौ ,खाने बस्ने अनि कहिलेकाही झगडा पनि गरियो । सनमलाई करेन्ट लगायर सुनको बारेमा सोध भने पछि मैले त्यो काम गरेको हु। ,

तर करेन्ट लगाउदा उसको हत्या भयको होइन अन्त भयको रैछ ।पछि खबर आयो मलाई तर उसको हत्या भयो भन्ने सुने पछि मलाई खबर आयो उसको शव ठेगाना लगाउनु पर्यो भनेर तेस्पछि  मैले नै प्रहरीलाई खबर गरेको थिय ।

तर उसको करेन्ट लगायर मृतु भयको भिडियो आको रैछ मलाई यसको बारेमा केहि थाहा छैन ।

सनम म भन्दा पहिले नै यो काममा संलग्न र हिसाब किताब मिलाउने गर्दथ्यो ।