प्रकाश चन्द र सरस्वति फुयालको मनै रुवाउने अभिनयमा”पियारी”(भिडियो)
काठमाडौं- नेपालि गित संगीतको बजारमा एक पछी अर्को गित आईरहेको बेला जोशिफ शाही ठकुरीको शब्द संगीत तथा स्वरमा फ्युजन देउडा गित“पियारी” सार्वजनिक भएको छ । उदय राज पौडेलको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियो छायांकन चक्र बरालले गरेका हुन् भनेटेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।
देबेन्द्र कुँवरले निर्देशन गरेको म्युजिक भिडियोमा पछिल्लो समय श्रीकृष्णका डुब्लिकेट प्रकाश चन्द र मेरी बास्सैकि कलाकार सरस्वति फुयालको मुख्या भूमिका रहेको छ ।
