Gold

प्रचण्ड–नेपाल पक्षको पेरिसडाँडामा स्थायी समिति बैठक जारी,

Naumule Migrate

माघ २ ,काठमान्डौ – कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहको स्थायी समिति बैठक पेरिसडाँडामा जारी छ। बिहान ११ बजेपछि कोटेश्वरस्थित केन्द्रीय कार्यालय पेरिसडाँडमा सुरु भएको बैठकले केपी ओलीले गरेको संसद विघटनविरुद्द थप कार्यक्रम घोषणा गर्ने बताईएको छ।

पुस ५ गतेको प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको सिफारिस गर्ने निर्णयविरूद्ध अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपा लगातार आन्दोलनमा छ ।

आन्दोलनलाई थप प्रभाकारी र शसक्त बनाउन बैठकमा निर्णय भएको एक नेताले बताए। तेस्तै केपी ओलीको कु विरुद्द भोलि माघ ३ गते नेपालि कांग्रेसले ७५३ स्थानीय तहमा आन्दोलन गर्ने नेपालि कांग्रेसका सभापति शेर बहादुर देउवाले बताएका छन्।

Naumule Badhipahiro