Gold

हो म जोक्कर हु हसाउदै हिड्छु केपी ओली, भिडियो सहित ,

Naumule Migrate

माघ ३ ,काठमान्डौ – काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले जनतालाई हसाउने गरेको बताएक छन् ,यो विषयमा पिर नगर्न समेत आग्रह गरेका छन्। मलाई जोक्कर हो कमेडी हो हसाउने गर्छ भन्छन तेसो भए के मा जनतालाई रुवाउदै गरेर हिडम ।

मैले जनतालाई हसाउदा किन पिर परेको होला। हामि किशोरकिशोरी युवा युवती हाम्राबाआमालाई मुस्कान ल्याउछौ रुन दिईने छैन ओलीले एक कार्यक्रममा भने।बालबालिकाको अनुहारमा मुस्कान ल्याउनुपर्छ सरकारकारले अभिभावकको काम गर्नु पर्छ मैले भनेको छु,’ ओलीले भने ।

मैले चुनावमा जाउ भन्दा सत्ताकब्जा गर्न खोज्यो भन्ने ,सत्ता त् उँहाहरुले कब्जा गर्न खोज्नु भएको रहेछ। तेस्तै आगमी चुनावमानै जनताले सहि र गलतको परिभाषा दिने केपी ओलीले बताए।

Naumule Badhipahiro