ओलीले योगेश भट्टराईलाई भने केटोले लात्तीले पुक्क हानेर गयो बैगुनी रैछ ,

माघ ३ काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता योगेश भट्टराईलाई बैगुनी भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित प्रदेश १ का कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भट्टराईलाई बैगुनी केटोको संज्ञा दिएका हुन् ।

आफै दौडीएर गए केटोलाई जिताएर पठाउनु मन्त्रि बनाउछु भने तर उसले पुक्क लात्तीले हानेर हिड्यो ओलीले भने । यो प्रदेशका बैगुनी केटाकेटीबारे केही भन्नु छैन ।

lekbesi

आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस्, मन्त्री बनाएर पठाउछु भनेँ । मन्त्री पनि बनाइयो’, ओलीले योगेश भट्टराई प्रचण्ड–नेपाल समूहमा गएकोप्रति गुनासो गर्दै भने, ‘एक दिन पुक्क लात्ताले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ ।