Gold

भुलेर पनि कोरोनाभाईरसको खोप नलगाउनुहोस ५२ जनाको अवस्था गम्भीर ,

Naumule Migrate

माघ ४ ,काठमान्डौ – भारतमा कोरोना भाइरविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ , एक जनाको अवस्था गम्भीर रहेको बताईएको हो । भारतमा शनिबारदेखि पहिलोपटक स्वास्थ्यकर्मी र सरसफाईकर्मचारीलाई कोरोना खोप लगाईएको थियो।

कोरोना खोप लगाईएको केहि घन्टामा स्व्सथ्य्कर्मीमा एलार्जिको समस्या देखिएको छ। राजधानी नयाँ दिल्लीका ११ जिल्लाका ८ हजार ११७ जनालाई पहिलो दिन खोप लगाइएको थियो । जसमा ४ हजार ३१९ जना कर्मचारी थिए ,उनीहरुमध्य ५२ जनालाई खोपको साइडइफेक्ट देखिएको छ ।

पश्चिम बंगाल, तेलंगना, राजस्थानलगायतका स्थानमा पनि कोरोना खोप लगाएपछि साइडइफेक्ट देखिएको बताईएको छ । स्वास्थ्य विभागका अनुसार पश्चिम बंगालमा करिब १५ हजार ७०७ स्वास्थ्यकर्मीलाई खोप दिइएको थियो ।

जसमा एक जनाको अवस्था गम्भीर रहेको र अहिले मेडिकल कलेजमा उपचार भईरहेको छ। भारतको ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई)ले (कोभिसिल्ड र कोभ्याक्सिन कोरोनाका दुई खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ ।

अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोरोना खोपको भारतीय संस्करण कोभिसिल्ड हो । यो खोप भारतमा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको छ । कोभ्याक्सिन भारत बायोटेकले विकास गरेको कोरोना खोप हो ।

Naumule Badhipahiro