Gold

आफु संकटमा परेपछि प्रधानमन्त्री ओली रास्ट्रपतिको शरणमा ,

Naumule Migrate

माघ ४ ,काठमान्डौ – प्रधानमन्त्री ओली संकटमा परेपछि रास्ट्रपति विद्यादेवी भण्डारीसामु शरण पर्न पुगेका छन्। ओलीले संसद विघटन गरेपछि उनको नेपालभरिबाट विरोध प्रदर्शन भईरहेको छ।

ओलीले रास्ट्रपतिसंग अहिले बाक्लो भेटघाट समेत गर्दै आईरहेका छन्। राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली आइतबार बिहान शितल निवास पुगेका हुन् ।

समसामयिक राजनीतिक परिस्तिथिको बारेमा छलफल गर्न ओली रास्ट्रपति विद्यादेवी भण्डारीसंग भेटगर्न पुगेको विशेष श्रोतले जनाएको हो। गत पुष ५ गते ओलीले गैरकानुनी ढंगले संसद विघटन गरेपछि नेकपा अहिले दुई धारमा चलेको छ।

 

Naumule Badhipahiro