suekhet
bheriad

आर जे सोनीको सैया बजारमा भिडियो सहित ,,,

lekabesi

रंग दर्पण १५ माघ –  नेपालि म्युजिक भिडियो मा आज भोलि सबैले मन परायाका मोडल आर जे सोनी ले लगातार अभिनय गर्ने गरेका छन् । पछिलो समय मा उनि निकै चर्चा मा आयका छन् ,साथै उनि निकै चर्चामा आउन उनको आकर्सक जिउ डाल नै हो , कारण आर जे भन्छन ?उनले यो आकर्सन बनाउन धेरै मेहनत भयको जनाउछन, पछिलो समयमा उनलाई फ्लिम को अफर पनि न आयको त होइन तर उनलाई आफुले सोचे जस्तो कति पय फ्लिम मा काम न भयको कारणले नगरेको बताउछन ,चित्त बुज्दो काम आय म काम गर्न तयार छु उनले भने  उनि प्रया  पप र आधुनिक गीतमा अभिनय गर्ने गर्छन ।उनको भर्खर मात्र पनि ‘सैया’ बोलको गीत बजारमा आयको छ र निकै चर्चा पनि कमायको छ। साथै उनका धेरै भिडियो बजारमा आउने तयारी रहेको पनि उनले बताय  , निरज साक्यको लय ,शब्द र स्वोर पनि उनकै रहेको गीत मा सोनीले अहिलेकी हट मोडल
चन्दा दाहाल संग रोमान्स सिन पनि दियका छन्। सिर्जन बराल को निर्देसन रेसम दर्लामीको छायांकन रहेको म्युजिक भिडियोमा आर जे सोनी ले ओमाई डियर मता नाचू नाचू….. भन्दै धुम मचयाका छन्। गीत अलि फरक रिमिक्स खालको बनेको छ  गीतको सम्पादन भने रबिन बिकले गरेका छन् भने गीतलाई अक्सर फिलिम्ले बजारमा ल्याको छ ।

 

 

 

गीत हेर्न यहा थिच्नुहोस ,,