केपी ओलीले धेरै सेटिङ् सेटिङ् नभने हुन्छ फेरी यतैबाट सेटिङ् होला प्रचण्ड ,
माघ ६ ,काठमान्डौ – नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्द गर्जिनेबेला आएको बताएका छन्। केपी ओली र केपी ओलीका मान्छेहरु अहिले सेटिङ्ग गरिसकेका छौ भन्दै हिड्ने गरेको हुँदा त्यसतर्फ आफुहरुको ध्यानाकर्षण भएको दाहालले बताए।
ओलीले इतिहासलाई पुरै पछाडी धकेल्ने निरंकुशताको ठाँउमा पुर्याउने र तेस्लाई अँध्यारो सुरुङ्गमा हाल्न खोजेको भन्दै त्यो सपना अजन्ताले पुरा हुन नदिनेपनि दाहालले बताए।
केपी ओलीका मान्छेहरुले हाम्रो चुनाव चिन्ह हाम्रो हो भन्दै हिडेकोले आफुहरुले तिनीहरुलाईनै तह लगाउन युवाहरु जाग्रूप हुनुपर्ने उनले बताए। तेस्तै आफुहरुले निर्वाचन आयोगप्रति विश्वास गरेको र कतिपनि विचलित नभएको प्रचण्डले बताए। हेर्नुहोस भिडियो ,
