Gold

ओलीको प्रतिगमनविरुद प्रचण्ड – नेपाल समूहको राजधानीमा बाईक र्याली तस्विरमा हेर्नुहोस ,

Naumule Migrate

माघ ७ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड – नेपाल समूहले केपी शर्मा ओलीको प्र्तागमनविरुद्द राजधानीमा बाईक र्याली निकालेको छ।

काठमान्डौको भृकुटीमण्डपबाट सुरु भएको र्याली पुतलीसडक ,बागबजार ,थापाथली ,कुपन्डोल जावलाखेल ,सातदोबाटो हुँदै तीनकुनेमा पुगेर समापन भएको थियो।

र्यालीमा नेकपाको चुनाव चिन्ह सुर्य समातेर केपी ओली मुर्दावादको नारा लगाईएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले संसद विघटन गरेपछि नेपालभरी आन्दोलन भईरहेको छ। तेस्तै ओलीको कु विरुद्द प्रचण्ड – नेपाल समूहले माघ ९ गते विशाल जनसभा गर्दै छ।

Ranga darpan

 

Naumule Badhipahiro