ओ केपी ओली अब फ्लिम हेर्ने हो ? माधव नेपाल ,

माघ ९ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड – एपाल समूहका अध्यक्ष माधव कुमार नेपालले केपी शर्मा ओलीलाई अब फ्लिम देखाउने बताएक छन्।

आफ्नो समूहले आज काठमान्डौमा अगरेको विशाल जनसभालैई सम्बोधन गर्दै नेपालले आजको आन्दोलन ट्रेलर मात्र भएको र फ्लिम त चल्ने बाँकी रहेको बताएका हुन्।

तेस्तै नेता नेपालले ओलीलाई फ्लिम हेर्न सडकमा आउन समेत आवाहन गरेका छन्। ओलीको कु कर्म संसद विघटनले आजको आन्दोलनले जनआन्दोलनको झल्को समेत दिने गरेको उनले बताए।

ओली हिट्लरको नेपालि स्वरुप हुन् ,ओलीसंग ५० वर्ष साथ् गरेका नेता कार्यकर्ता जनता भन्छन ओलीले मानसिक रुपमा हैरान पारेका छन्।

ओलीलाई अरिंगाल साईबर सेना मनपर्ने गर्छ ,मैले उनलाई सुधार्न धेरै कोसिस गरे तर उनले पत्यानन ,अहिले आएर ओलीले जनताको प्रतिनिधि सभा नै सिध्याइदिएक छन् ,अरिंगाल साईबर सेनालाई ख्याल्होस सूर्य चिन्ह ल्याउने म यहाँ जीवितै छु,’ उनले भने।

ओली कम्युनिष्ट पार्टीको सदस्य हुन लायक नभएकोले स्पष्टिकरण सोधिएको छ। उहाँले जवाफ दिनुभएको छैन। तेस्तै ओलीलाई आफूहरूले अध्यक्षबाट हटाइसकेको पनि नेपालले बताए।