surkhet

प्रतिगमनकाविरुद्द प्रचण्ड – माधव समूहको थप जटिल आन्दोलन हुँदै ,

surkhet

माघ १० ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी( नेकपा ) प्रचण्ड – नेपाल समूहले स्थायी कमिटि बैठक आईतबारलाई बोलाएको छ। समूहले शुक्रबारमात्र काठमान्डौको १० स्थानबाट बृहत आन्दोलन गरेको छ। ,

प्रतिनिधिसभा विघटनविरुद्द थप कार्यक्रम गर्न सो समूहले आईतबार साढे बाह्र बजे स्थायी कमिटि बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

Gorkha

आईतबारको बैठकले केपी ओलीको कु कदमविरुद्द थप संघर्षका कार्यक्रम अगाडी बढाउने श्रेष्ठले बताए।

Dailekh

 

salyan