बेहुला बने मुख्यमन्त्री शेरधन राई ,
माघ ११,काठमान्डौ – प्रदेशन.१ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जिवनमा बाधिएका छन। ५० वर्षको उमेरमा राईले आईतबार २३ वर्षीया मोडल जाङमु शेर्पासँग परम्परागत तरिकाले विवाह गरेका हुन् ।
काठमाडौंको एलिस पार्टी प्यालेसमा जन्ति लिएर पुगेका मुख्यमन्त्री राईले शेर्पालाई बेहुली बनाएका हुन्। मुख्यमन्त्री राई भोजपुरका हुन् भने बेहुली बनेकी शेर्पाका पुख्र्यौली संखुवासभा हो ।
