मेरो दुवै पाङ्रा छैन म अपाङ्गता भैसकेको छु प्रधानमन्त्री ओलि,
माघ ११,काठमान्डौ – प्रधानमन्त्री केपि शर्मा ओलिले आफू पुर्ण रुपमा अपांगता भएको स्विकार गरेका छन ।
काठमान्डौको एक साक्षर कार्यक्रममा बोल्दै ओलिले किड्नीको पाङ्रा लगाएर बाचेको बताएका हुन ।
ओलिले आफ्ना दुवै किड्नी फेल भैइसकेकोले किड्नीको ह्विल्चेयर मा बाच्नु परेको बताए तेस्तै विश्वमा दुवै किड्नी फेल भएर पनि किड्नी फेरेर बच्ने प्रधानमन्त्री मै हु यो विश्व रेकर्डनै होला ।
देशमा केही गर्न सकिन्छ कि भनेर आत्मविश्वासको लागि म बाचेको छु । मैले चस्मा लगाउछु चस्मा नलगाए पढ्न सक्दिन देख्न सक्दिन यो पनि मेरो अपाङ्गता हो ओलिले भने ।
तेस्तै ओलिले अहिले आफू आफ्नै पार्ट्रीबाटपनि एक्लो भएको तर हिक्मत नहारेको बताए ।
#केपि शर्मा ओलि