रात्रि बस पल्टिदा ३२ जना घाईते ,,

जेठ १० नवलपारासी – पुर्व पश्चिम राजमार्ग नवलपरासीमा बस पल्टिदा ३२ जना घाईते भयका छन् ।,
काठमान्डौबाट धनगढी तिर जाँदै गरेको ना ख ७४५६ नबरको बस बुधबार राती अनियन्त्रित भै पल्टिदा ३२ जना घाईते भयका छन्।

बस सडक देखि १० मिटर तल खसेको छ।

घाईते मध्ये ३ जनाको अवस्था गम्भीर भयको प्रहरीले जनायको छ , बाँकी घाईतेको भरतपुर मेडिकल कलेजमा उपचार भईरहेको प्रहरी स्रोतले जनायको छ ।

lekbesi