धर्नामा रहेको प्रचण्ड – माधव समूह भोलि नुहाई धुवाईमा व्यस्त हुने , ,

माघ १६ ,काठमान्डौ – प्रचण्ड – माधव नेपाल समूहले आज पनि प्रतिगमनकारीक विरुद्द माईतिघरमा धर्ना दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि एक भएर आन्दोलत भएको उक्त समूहले २१ गते सम्म संसद चुचारु गर्न धर्ना दिने बताएको हो।

तेस्तै माईतिघरमा धर्ना कार्यक्रमपछि सो समूह भोटाहिटी काठमान्डौमा आएर जम्मा भएको थियो ,भोटाहिटीबाट नाराबाजी गर्दै सो समूह लैनचौरमा पुगेर शहिद स्मारकमा माल्यार्पण गरेको थियो।

माल्यार्पणपछि नेकपाका सचेतक देव गुरुङले प्रधानमन्त्री ओलीले संसदमा अकु गरेको हुँदा संसद सुचारु नगरेसम्म आफुहरुको आन्दोलन जारि रहेको बताए। तेस्तै आउँदो २८ गते काठमान्डौमा नागरिकको विशाल जनसभा हुने पनि गुरुङले बताए।

आफुहरुको निरन्तर धर्ना कार्यक्रममा भोलि शनिबार बिदा सरसफाईमा ब्यस्त हुने र आईतबार बिहान १२ बजेबाट निरन्तर धर्ना कार्यक्रम हुने सो समूहले बताएको छ। तेस्तै आईतबारको धर्ना कार्यक्रममा नेकपा अधय्क्ष प्रचण्डपनि उपस्तिथित हुने बताईएको हो।

रंग दर्पण,,