आम हड्ताल गर्न प्रचण्ड सडकमा ,
माघ २२ ,काठमान्डौ – आजको घोषित आन्दोलनमा नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष प्रचण्ड पनि सडकमा उत्रेका छन्। प्रचण्डले ललितपुरस्थित सातदोबाटो चोकमा निस्किएर आन्दोलनमा उत्रेका हुन् ।
प्रचण्ड-नेपाल समूहले आज असंवैधानिक संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै आम हड्ताल गरेको छ ।
आम हड्ताल सफल बनाउन आज नेकपा प्रचण्ड – माधव नेपाल समूहका नेता कार्यकर्ताहरि विभिनन स्थानमा उपस्तिथित छन्।