suekhet
bheriad

राजधानीमा भेटियो बर्डफ्लु

lekabesi

१०,जेठ काठमाडौँ | काठमाडौँ मा आज बर्डफ्लु भेटिएको छ । धर्मस्थली क्षेत्रको पोल्ट्री फर्ममा पालिएको कुखुरामा बर्डफ्लू भेटिएको हो ।

 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसको पुष्टि गरको छ | भोलि त्यस क्षेत्रमा र्‍यापिड रेस्पोन्स टिम बनाएर प्रभावित क्षेत्रमा पठाउने तयारी छ ।