२ बजेनै केपी ओलीको जनसभा तितर वितर ,
माघ २३ ,काठमान्डौ – कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले आज गरेको नारायणहिटी गेट अगाडिको जन्सभा ढाईबजेतिरनै तितर वितर भएको छ।
१२ बजेबाट सुरु गर्ने भनिएको जन्आमसभा झन्डै १ बजेबाट सुरु गरिएको थियो ,मौसमका कारण ओलीले गरेको आमसभामा आएकाहरु ढाईबजेतिरनै आ -आफ्नै स्थानमा फर्कीएका हुन्।
नारायणहिटीबाट दरबारमार्गको सडकमा बसेको जनसभा ,
केपी शर्मा ओलीले आजको आमसभालाई ईतिहासकि ठुलो भनेर सम्बोधन गरेका छन् ,जुन सभामा नारायणहिटीको गेट अगाडीबाट दरबारमार्गको अगाडी होटेल अन्नपुर्ण होटेलसम्म देखिन्थ्यो ,
गेटआगाडीबाट ठमेलजाने सडक र नागपोखरीतिरको सडकभने खालि देखिने गरेको छ। तेस्तै केपी ओलीले आमसभामा आउने सबैलाई रातो टोपी र बदम वितरण गरेका थिए।
नारायणहिटीबाट ठमेलजाने सडक खालि ,