Simta
Simta
lekbesi

चलचित्र ,रामकहानीको, छायांकन नेपालमा सकियो ,अब टोलि कतारमा ,,

Gurvakot

जेठ ११ – चलचित्र ,रामकहानी ,को अहिले कतारमा भैरहेको छ। , यो टोलिले नेपालमा छयांकन सकेर कतार पुगेको हो ,।

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माको भनाई अनुसार चलचित्रको शुरु कतार बाट नै हुने छ ।, साथै यो चलचित्रमा नायिका पुजा शर्माका कतारमा रहेका केहि साथीहरुले पनि अभिनय गरेका छन् ।,

चलचित्रको छायांकनका लागि छायांकार सौरभ लामा पनि कतार पुगेका छन् ।

lekbesi

चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा, विल्सन विक्रम राइको मुख्य भूमिका छ । भदौ २२ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

चलचित्रको टिम कतारमा छायांकन सकेर नेपाल आउने छ ,र केहि बाँकी रहेको काम नेपालमा सक्ने जानकारी गरेको छ ।,

कतारमा छयांकनको व्यवस्थापन र टिमलाई बिष्णु कार्कीले सहयोग गरेको निर्माण पक्षयले बतायाको छ ।,

चलचित्रले म तिम्रो लागि दुनिया छोडी दिन्छु बोलको गीत सार्बजानिक गरिसकेको छ। ,सुदर्शन र पूजाले मा यस्तो गीत गाँउछुको शो पनि कतारमा गरेका छन् । ,

Simta