सन्दिप पुगे गृहजिल्ला, विमानस्थलमा फ्यानको ठुलो भिड

११ जेठ, चितवन । सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएलमा) उत्कृष्ट प्रर्दशन गरेर शुक्रबार गृहजिल्ला चितवन आइपुगेका छन् । सन्दीपले आईपीएलमा दिल्ली डेयर डेभिल्सबाट तीनवटा खेलमा सहभागिता जनाय।

विमानस्थलमै फ्यानहरुको ठूलो भिड जम्मा भएको थियो। सन्दीपले भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै बेलायतको लर्डस मैदानमा हुने विश्व ११ र वेष्टइन्डिजविरुद्धको खेलमा नेपालबाट सहभागी हुन पाउनु आफैमा गर्वको विषय भएको बताए ।युक्त खॆल  एक हप्तापछि लर्डस मैदानमा हुनेछ। युन्ले आईपीएलबाट धेरै कुरा सिकेको बताए ।

 

आफूलाई यहाँसम्म ल्याइपुर्‍याउनुमा चितवन तथा सम्पूर्ण समर्थकहरुको ठूलो योगदान रहेकाले स्मरण गरे । आज पारिवारिक भेटघाट गरि भोलि लामिछानेले पोखरा जाने कार्यक्रम रहेको छ ।