suekhet
bheriad

लोकदोहोरी प्रतिष्ठानको एकल लोक गायन प्रस्तुति राजधानी दोहोरीमा फोटो फिचर सहित ,,

lekabesi

जेठ ११ – काठमान्डौमा रास्ट्रीय लोकदोहोरी प्रतिष्ठान नेपालले एक कार्यक्रम गरेको छ ।, लोकदोहोरी प्रतिस्ठान लाजिम्पाट   समन्य समितिको आयोजनामा बिशेष कार्यक्रम भयको हो।

कार्यक्रममा लोकदोहोरी क्षेत्रका ख्याति प्राप्ति कलाकारहरु उपस्थितमा देखिनुको साथै प्रस्तुति पनि राखेका थिय। ,

बसपार्क स्थित राजधानी दोहोरीमा भयको एकल लोकगायन कार्यक्रममा करिब १८ जना सहभागीले आफ्नो लोकगायन प्रस्तुत गरेका छन्।

जसमा प्रथम बिस्नु थापा , दोस्रो प्रकाश पराजुलि ,तेस्रो दोल राज परियार,चौथो किस्न लमिछाने,पाँचौमा राजु आर्डि भयका छन्।

बिजेता हरुलाई कार्यक्रम आयोजक समितिले सम्मान पत्र सहित अबिर आवरण गरेको छ।

 

कार्यक्रमका केहि झलकहरु ,,