Gold

लोकदोहोरी प्रतिष्ठानको एकल लोक गायन प्रस्तुति राजधानी दोहोरीमा फोटो फिचर सहित ,,

Naumule Migrate

जेठ ११ – काठमान्डौमा रास्ट्रीय लोकदोहोरी प्रतिष्ठान नेपालले एक कार्यक्रम गरेको छ ।, लोकदोहोरी प्रतिस्ठान लाजिम्पाट   समन्य समितिको आयोजनामा बिशेष कार्यक्रम भयको हो।

कार्यक्रममा लोकदोहोरी क्षेत्रका ख्याति प्राप्ति कलाकारहरु उपस्थितमा देखिनुको साथै प्रस्तुति पनि राखेका थिय। ,

बसपार्क स्थित राजधानी दोहोरीमा भयको एकल लोकगायन कार्यक्रममा करिब १८ जना सहभागीले आफ्नो लोकगायन प्रस्तुत गरेका छन्।

जसमा प्रथम बिस्नु थापा , दोस्रो प्रकाश पराजुलि ,तेस्रो दोल राज परियार,चौथो किस्न लमिछाने,पाँचौमा राजु आर्डि भयका छन्।

बिजेता हरुलाई कार्यक्रम आयोजक समितिले सम्मान पत्र सहित अबिर आवरण गरेको छ।

 

कार्यक्रमका केहि झलकहरु ,,

 

 

 

 

 

Naumule Badhipahiro