कोहोलपुरबाट अपहरणमा परेकी बालिका रेनुका अधिकारिको ६ दिन सम्मपनि आतोपत्तो छैन प्रशाशन बेखबर ,
माघ ३० ,काठमान्डौ – कोहोलपुर नगरपालिका १२ मसुरिखेतकि १५ वर्षीय बालिका अरेनुका धिकारी आज बेपत्ता भएको ६ दिन सम्मपनि अत्तो पत्तो छैन।
कक्ष १० मा अध्यानरत गर्दै गरेकी बालिका २५ गते साँझा टिउसन पढ्न जाने भन्दै घरबाट निक्लीएको र हाल सम्मपनि बेखबर भएको बाबु खगेन्द्र अधिकारिले बताए।
आफन्त साथिभाई संग कतैपनि नगएको जानकारी हुन आयो उसको मोबाईल पनि स्विचअफ छ। सँधै पढेर घरमा उआन गरेकी छोरी आज ६ दिन सम्मपनि बेखबर छ।
रेनुका अधिकारिले प्रयोग गर्दै आईरहेको आईडी र नम्बर ,
रेनुका अधिकारिले प्रयोग गर्दै आईरहेको आईडी र नम्बर ,9849322518
हामीले कोहोलपुरको प्रहरी चौकीमा पनि खबर गरेका छौ ,तर प्रशाशनले पनि तेती चासो दिएको छैन बाबु खगेन्द्र धिकारिले भने । हामीले नजिकका सबै आफन्त टिउसन पढें स्थानमापनि बुझ्यौ तर छोरीको बेखबर छ।
छोरीकि पक्कैपनि अपहरण भएको हुन् सक्छ ,नत्र आज सम्म छोरी सम्पर्कमा आउनु पर्ने हो। कहिँ कतै बाहिरबाट पनि कल आएको छैन हामि रुदै बसेको आज ६ दिन भयो तर छोरीको पत्तो छैन।
प्रशाशनलाई कल डिटेल देखि लोकेसन ट्राय्क हेर्न भनेपनि आफुहरुले यो गर्न नमिल्ने प्रशाशनले बताएको खगेद्रले बताए। उनका अनुसार कोहोलपुर प्रशाशनले हराएको बालिकाको तस्विर नम्बर काठमान्डौ महाअपराध शाखा टेकु पठाएको र आफुहरुलाई जानकारी आएपछि मात्र कल डिटेल हेर्नमिल्ने बताएको हो।
अहिले नेपालमा जता ततै बालबालिका अपहरण र बलात्कारपछि हत्याको शिकार भएको हुँदा आफुहरु सारै डराएको खगेन्द्र बताउछन। खगेन्द्र बिरामी छन् ,घर चलाउन उनकी श्रीमती देबी अधिकारि परदेशमा छिन् उनका दुई छोरा र एक छोरी रेनुका हुन्।
रेनिका धिकारिको फेसबुकमा पनि तस्विर छैन ,उनको प्रोफ़ाईलबाट पनि तस्विर हटाईएको छ। अनेक प्रयास गर्दापनि उनको फोल लागेको छैन भने बालिकाले पनि हाल सम्म कुनै जानकारी गरेकी छैनि। बालिका हराएपछि आम देवीले ओमनबाट रुदै आफ्नो छोरी मरे बाँचेको कहब्र सुनाईदिन बिलौना गरिरहेकी छिन।
सम्पर्क
रेनुकाका बाबु खगेन्द्र अधिकारि ,9822425691 9848059272
राजु अधिकारि ,9826582764