वर्तमान सरकारको कार्यसमय १०० दिन , उपलब्धि नभयको विपक्षिको आरोप ,,

जेठ ११ – वर्तमान सरकार बाम एकता भयर पार्टी चलाउन लागेको एकसय दिन पुरा भयको छ।  , तर देश र जनताको लागि कुनै पनि उपलब्धि नभयको विपक्षि पार्टीहरुले आरोप लगायका छन्।  ,

एता सरकार पक्षयले भने आफु सफल भयको जनायको छ।  , छोटो समयमै धेरै उपलब्धि भयको प्रधानमन्त्री ओलीले जनायका छन्।

नेपालि कांग्रेसका सभापति शेर बहादुर देउवा र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकार चलाउन लागेको ३ महिना नाघ्यो तर कार्यसफल छैन भन्दै आरोप लगायका छन्।

हालमात्र दुई पार्टी एमाले माओवादी एक भयपनी उनीहरुले गर्न केहि पनि नसक्ने विपक्षि नेताहरुको भनाई छ । , साथै पार्टीको नाउमा पदिय लाभले गर्दा पार्टी एक गरेको समेत उनीहरुको भनाई छ।  ,

तेस्तै नेपाली कांग्रेसका सभापति तथा पुर्ब प्रधानमन्त्री शेर बहादुर देउवाले आफुहरु झन् चनाखो हुन पर्ने बतायका छन्। ,दुई पार्टी एक भयको बेला हामीलाई कामगर्न सजिलो हुने र आफ्नो पार्टीको संगठन बलियो हुने उनको भनाई छ।