रुकुम चौरजहारी

प्रधानमन्त्री ओली ,भागरथी र निर्मला हत्याकाण्डका अपराधीहरुलाई पानीमुनि गए पनि छोडिनन ,

रुकुम आठ विसकोट

माघ ३० वुटवल – प्रधानमन्त्री केपिस हर्म ओलीले भागरथी भट्ट र निर्मला पन्त हत्याकाण्डका अपराधीहरुलाई पानीमुनि गए पनि नछोड्ने बताएका छन्।नेकपा ओली समूहले आज वुटवलमा गरेको आमसभाका क्रममा सरकारलाई बदनाम गर्ने केहि अपराधिक तत्वहरु क्रियाशील रहेको पनि बताए।

भागरथी हत्यारा, निर्मला पन्त लगायतका हत्याकाण्डका अपराधीहरुलाई केहि दिनमा कानुनको कठघरामा उभ्याउने छौ ,उम्किन दिनेछैनौ हामीलाई विश्वास छ ,भागरथी भट्ट निर्मला पन्तका हत्यारालाई पानीमुनि गएपनि छोडिन्न ओलीले कार्यक्रममा भनेका थिए।

अपराधीले कारबाहीको डरले भागेर जिन्दगि बिताएपनि देशको कुनैपनि कुनामा जावोस वा पानीमुनि पसोस अपराधीलाई छोडिने छैन ,उसलाई सजाए हुन्छ ,केहि दिन भागेर उसको समय कट्टा हुन्दैन पुराका पुरा सजाए हुने छ प्रधानमन्त्री केपी शर्मा ओलीले भने।

देशमा बलात्कार पछि हत्याका घटना बढिरहेका छन ,जसमा सरकारले कुनै एक्सन लिएकोद देखिदैन। भागरथी भट्टको हत्यारालाई कारबाहीको माग गर्दै आज काठमान्डौको माईतिघर मण्डलामा युवतीहरुले प्रदर्शन गरेका छन्।