र्‍यान्डी बने नेपालका लागि नयाँ अमेरिकी राजदूत

१२ जेठ, काठमाडौं । नेपालले नयाँ अमेरिकी राजदूत पाउने भयको छ । आज र्‍याण्डी डब्लु बेरी नेपालका लागि नयाँ राजदूतको रुपमा
सिफारिस भएका छन् ।

 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई नेपालका लागि नयाँ राजदूतका रुपमा सिफारिस गरेका छन् । एलियना बी टपलेज जो नेपालकी हाल राजदूत थिईन उनि अब श्रीलंका र माल्दिभ्समा राजदूतकै रुपमा जाने भएकी छिन् ।

 

र्‍याण्डी डब्लु बेरी सन् २००७ देखि २००९ सम्म नेपालस्थित अमेरिकी दूतावासमा ‘डेपुटी चिफ अफ मिसन’का रुपमा काम गरिसकेका छन् ।

lekbesi